KSSAकिरात समाज दक्षिण अस्ट्रेलिया
Englishनेपाली

सम्पन्न कार्यक्रम

KSSA उधौली 2024


KSSA उधौली 2024

🎉 उधौली पर्वमा सहभागी हुनुहोस्! 🎶

परम्परागत नाच, मीठो खाना र मनमोहक सङ्गीतसँगै संस्कृति र समुदायको उत्सव मनाऔँ!

उधौलीको उमङ्ग र भावना बोकेको बिर्सनै नसकिने साँझ अनुभव गर्नुहोस्।

कला संस्कृति परम्पराको प्रचार, भावी पुस्तालाई उपहार

हाम्रो समाज, हाम्रो साथ, अघि बढाऔं मिलाई हात।